back
CTIZAN AD

विद्यालय र सरकारी कार्यालय बन्द

वि.सं.२०७३ असोज ११ मंगलवार

2.1K 

shares

 ११ असोज,ताइपेइ (ताइवान) । ताइवानमा आएको भीषण आँधीको कारण त्यहाँ रहेका विद्यालय र सरकारी कार्यलय बन्द गरिएको छ ।

प्रतिघण्टाको १६२ किलोमिटरको दरले मङ्गलबार आएको यस आँधीले पहाडी र द्विप इलाका बढी प्रभावित भएको थियो ।

सरकारी अधिकारीले यस आँधीपछि सर्वसाधारणलाई सतर्क रहन चेतावनी दिएका छन् ।

मेगी नामक यस आँधीको कारण आएको हावा हुरी र भीषण वर्षाको कारण द्विप इलाकामा बाढी र पहिरोको समेत आशङ्का बढेको बताइएको छ ।

सो आँधीको कारण बाढी र पहिरोको भयले पाँच हजार ३३६ व्यक्तिलाई पहाडी इलाकाबाट सुरक्षितस्थानमा लगिएको बताइएको छ ।

मेगी ताइवानमा यस बर्ष आएको चौथो आँधी भएको बताइएको छ । रासस÷एपी

वि.सं.२०७३ असोज ११ मंगलवार ११:०९ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...