back
CTIZAN AD

  लेवनानमा यसरी मनाए नेपालीले अन्तर्राष्टिय श्रमिक दिवश

वि.सं.२०७५ वैशाख २५ मंगलवार

687 

shares

pictureलेबनान फेनासोलले भब्यताको साथ अन्तर्राष्ट्रिय श्रमिक दिवश मनाएको छ ।
मई १ का दिन बिभीन्न देशबाट उपस्थीती भएका मजदुरहरु भेला भई श्रमिक दिवश सो सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा लेबनान, नेपाल, बंगलादेश, श्रीलंका, ईक्तोपिया फिलीपीन, ईन्डोसिया र नाईजेरिया देशका कामदारकोहरुको उपस्थिति रहेको थियो ।
लेबनानको फेनासोलको अफिस बैरुतको कोलामा भएको सो कार्यक्रममा कास्ट्रो अब्दुल्लाको भनाई अनुसार अबको आगामी दिनमा वकिल राखी दुखीहरुको उद्दारमा सहयोग गरिनेछ । कोही कसैलाईलाई केही अपठ्यारो आई परेमा सो अफिसमा पुगेर भन्न सकिन्छ अर्थात फेनासोलमा फोन कल गरी आफ्नो अवस्था बताउन सके पूर्णरुपमा सहयोग तथा साथ दिने वार्तावरण मिलाईएको बताइएको थियो ।
सो अवसरमा दिवशको दिन अरबिक भाषालाई ट्रान्सलेट गरी अंग्रेजी भाषामा उच्चारण गरिनुका साथै प्रत्येक देशसंग मिल्ने स्वादिष्ट खानाको परिकार पनी बनाएको थियो । साथै लेभर डे लेखेको एउटा–एउटा टिर्सट प्रदान गरिएको हुनाले त्यही टि–र्सट लगाएर कार्यक्रममा उपस्थिति नुपर्ने थियो ।
आ–आफ्नो देशको भेषभुषामा नाँच देखाउन सक्ने ब्यवस्थाले झन श्रमिक दिवशको बेग्लै रौनक बढाएको थियो भने नेपाली चेली सुन्दरी लामा दोङ्गले नेपालसंँग जोडीएको गीतमा ‘ नेपालकी छोरी हुँ म’ भन्ने गीतमा आफ्नो भेषभुषामा सजिएर नाँच प्रस्तुत गरेकी थिईन् ।
फेनासोलको कास्ट्रो अब्दुल्लाको निमन्त्रणामा एनआरएनएका पदाधिकारीकहरु, भुपु आईसिसि सदस्य देबीमाया लिम्बु, अध्यक्ष अशोक थापा, उपाध्यय छबिलाल लामिछाने, महासचिव धर्मेन्द्र दाहाल, कोषाध्यक्ष हेम चन्द्र मगर, महिला युवा संयोजक रमा ढकाल, सदस्यहरुमा सुन्दरी लामा दोङ्ग, अप्सरा दाहाल, धना सुनार, साधारणसदस्यहरु चन्द्रा जोशी सुमन, राजाराम दाहाल, बिनीता पौडेल, सबु राजा र मल्बिका राइलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ वैशाख २५ मंगलवार १०:५४ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...