back
CTIZAN AD

न्युयोर्कमा विष्पोटमा परी अग्नी नियन्त्रकको मृत्यु

वि.सं.२०७३ असोज १२ बुधवार

2K 

shares

१२ असोज, न्युयोर्क (अमेरिका) । अमेरिकाको न्युयोर्कमा ग्यास चुहावट नियन्त्रण गर्न पुगेका एक अग्नी नियन्त्रकको मङ्गलबार विस्फोटमा परी मृत्यु भएको छ ।

घरभित्र ग्यास चुहावट भएपछि अग्नी नियन्त्रकलाई खबर गरिएको र चुहावट नियन्त्रण गर्ने क्रममा ‘ब्रोङ्स’ विस्फोट भएपछि मृत्यु भएको अग्नी नियन्त्रक विभाग न्युयोर्कले जनाएको छ ।

ग्यास चुहावट भएको ठाउँमा औषधिसम्बन्धी रसायन स्टोर रहेको पाइएपछि अग्नी नियन्त्रकले यसबारे प्रहरीलाई खबर गरेका थिए । लगत्तै उक्त घरमा विस्फोट भएको थियो ।

अग्नी नियन्त्रणका लागि पुगेका र घटनामा सामान्य घाइते भएका पाँच जना अधिकारीलाई अस्पताल भर्ना गरिएको छ ।  एपी

वि.सं.२०७३ असोज १२ बुधवार ०३:३९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...