back
CTIZAN AD

गजल ५३

वि.सं.२०७५ वैशाख २६ बुधवार

852 

shares

राजन पराजुली

छोड्नेको नै याद किन आउँछ घरिघरि
मन मुटुमा तस्वीर किन छाउँछ घरिघरि

तँ मेरो कोही होईनस् भनेर जाँदाजाँदै पनि
उस्कै माया हरपल किन लाउँछ घरिघरि

चोखो माया कहिलै मर्दैन भन्छ दुनियाँ त
छुट्नु पर्ने सजाय किन पाउँछ घरिघरि

कसैलाई बिर्सिने दबाई पाइन्न भन्छन् फेरि,
याद बिर्साउन भट्टी किन धाउँछ घरिघरि

भगवानदेखि रिस उठ्छ आजकल धेरै
बिछोड हुने प्रित किन पठाउँछ घरिघरि

इति

वि.सं.२०७५ वैशाख २६ बुधवार १०:४७ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...