back
CTIZAN AD

नेपाली साहित्य विकास परिषद् युके अध्यक्षमा कोमल श्रेष्ठ

वि.सं.२०७५ जेठ १ मंगलवार

810 

shares

nepali-sahitaya-bikas-parisad-1

बेलायत स्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेको २३ औँ साधारण सभाले आगामी २ बर्षका लागि नयाँ कार्य समितिको गठन गरेको छ । वयस्ट लण्डन, एक्टन स्थित एबिआई कलेजको समारोह हलमा सम्पन्न परिषद्को साधारण सभाले कोमल श्रेष्ठ मल्लको अध्यक्षतामा १३ सदस्यीय एघारौ कार्यसमितिको निर्वाचन सम्पन्न गरेको हो ।

नव निर्वाचित कार्यसमितिको वरिष्ठ सहअध्यक्षमा धुव केसी, सहअध्यक्षमा डा गोपाल पौड्याल, गोकुल भण्डारी र रेशम अर्याल हुनुहुन्छ भने उपाध्यक्षहरुमा बाचस्पति रेग्मी, डा सुधा श्रेष्ठ र बसन्त रायक्षेत्री हुनुहुन्छ । महासचिवमा वीरेन्द्र कुवँर र कोषाध्यक्षमा मनोज अन्जान र सदस्यहरुमा हरि केसी, डम्बर सिंह र कल्पना आङ्बुहाङ हुनुहुन्छ ।

nepali-sahitaya-bikas-parisad-2

यसैगरी ९ सदस्यीय सल्लाहकार समितिको वरिष्ठ सल्लाहकारमा डा राघव प्रसाद धिताल र सल्लाहकारहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली, मदन थापा, घनबहादुर थापा मगर, कृष्ण भट्ट, सोलिसिटर राजु थापा र कमल भण्डारी चयन हुनुभएको छ भने बेलायतका लागि नेपाली राजदूत पदेन संरक्षक रहने वैधानिक व्यवस्था छ ।

वि.सं.२०७५ जेठ १ मंगलवार १०:३४ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...