back
CTIZAN AD

गजल ५४

वि.सं.२०७५ जेठ १ मंगलवार

912 

shares

रामप्रसाद अर्याल

प्यारा हितैषी जन सोध्न थाले
क्यै लेख नौला पन खोज्न थाले

हेरें उसै टुल्टुल हात बाँधी
जागी जिज्ञाशा भर गोद्न थाले

यी पाँच औंला जब जुट्न लाग्दै
यै छन्दका शीर्षक रोज्न थाले

तर्केर अन्तैतिर जान लाग्दा
पीडा व्यथाले झन घोच्न लागे

बिर्सी सबै दुःख र कष्ट सारा
फर्केर आफैंतिर सोच्न थालें

इति

वि.सं.२०७५ जेठ १ मंगलवार ११:०० मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...