back
CTIZAN AD

जापानमा एकदिनको अन्तरमा दुई नेपालीद्धारा आत्महत्या

वि.सं.२०७५ जेठ ३ बिहीवार

756 

shares

जापान । जापानमा एकदिनको अन्तरमा दुई नेपालीले आत्महत्या गरेका गरेका छन् ।
मंगलबार मात्रै बाग्लुङकी पुर्णा थापाले आफ्नै कोठाको ट्वाइलेटमा झुण्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै बुधबार ललितपुरका राजेन्द्र मर्हजनले आत्महत्या गरेका हु्न ।
अध्ययनका लागि जापान पुगेका २९ वर्षे मर्हजनले पनि पुर्णाले जस्तै ट्वाइलेटमा झुण्डिएर बुधबार जेठ २ (मई १७) का दिन आत्महत्या गरेका हुन् । उनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
साथीहरुको फोन नउठाएपछि कोठामा गएर ढोका ढक्ढक्याउँदा नखोलेपछि प्रहरीले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको बताइएको छ । सोमबारदेखि साथीहरुसँग सम्पर्कबिहिन भएर बसेका उनले केहीदिन अघि फेसबुक निस्क्रिय बनाएको थिए भने उनी अविवाहित रहेको बताइएको छ ।

 जापानमा एक नेपाली महिलाद्धारा आत्महत्या

वि.सं.२०७५ जेठ ३ बिहीवार ११:५० मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...