back
CTIZAN AD

भेंडाच्याङ्ग्रा महँगो

वि.सं.२०७३ असोज १८ मंगलवार

1.2K 

shares

१८ असोज,भक्तपुर। दसैंका लागि मुस्ताङबाट ल्याइएका भेंडाच्याङ्ग्रा नेपाल खाद्य संस्थानको भन्दा महँगोमा बिक्री हुन थालेको छ ।

यस वर्ष यहाँ ल्याइपु¥याइएको च्याङ्ग्रा प्रतिकिलो रु ७०० र भेंडा प्रतिकिलो रु ५५० देखि रु६०० सम्ममा बिक्री भइरहेको छ । खाद्य संस्थानले च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ६५० निर्धारण गरेको छ ।

मुस्ताङमै भेंडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष मूल्य बढेको व्यापारी श्यामभक्त श्रेष्ठले बताउनुभयो । मुस्ताङमा च्याङ्ग्राको मूल्य रु १८ हजार तिर्नुपरेको उहाँको भनाइ छ । जिल्लामा आजसम्ममा दुई हजार भेंडाच्याङ्ग्रा ल्याइएको छ । गत वर्ष च्याङ्ग्रा प्रतिकिलो रु ६५० मा तथा भेंडा रु ६०० मा बिक्री गरिएको बताइएको छ । रासस

वि.सं.२०७३ असोज १८ मंगलवार ०७:५० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...