back
CTIZAN AD

पुटिन र एर्डोगानबीच भेटवार्ता हुने

वि.सं.२०७३ असोज १९ बुधवार

1.1K 

shares

१९ असोज, मस्को (रसिया) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अक्टोबर १० मा टर्कीको भ्रमण गरी राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टर्कीलगायत यस क्षेत्रका मुलुकको सुरक्षा चासो, आर्थिक विकास र सामुदायिक सद्भावका लागि छलफल गर्नु हुने भएको छ ।

इन्टर फ्याक्स न्युज एजेन्सीले क्रेमलिनलाई उद्धृत गर्दै भनेको छ, पुटिनको टर्की भ्रमणका क्रममा विश्व ऊर्जा सम्मेलन तथा द्विपक्षीय भेटघाटका बारेमा दुई नेताले अक्टोबर १० मा उक्त विषयमा सम्बोधन गर्नेसमेत कार्यक्रम छ ।

इस्तानबुलले मस्को युद्धक विमान खसालेपछि बिग्रीएको सम्बन्ध टर्कीका राष्ट्रपति एर्डोगानले विमान खसाल्नु आफ्नो मुलुकको कमजोरी भएको भनी पुटिनसँग आत्मालोचना गरेपछि यसअघि न पनि एर्डोगान र पुटिनबीच वार्ता भएको थियो ।

रसियाले सिरियाको सरकारलाई र टर्कीले विद्रोहीलाई सहयोग पु¥याइरहेको अवस्थामा पुटिन र एर्डोगानबीचको भेटमा सम्भवत सिरिया सङ्कट समाधानमा दुई देशका नेताबाट आ–आफ्ना धारणासमेत सम्मेलनमा व्यक्त हुने अपेक्षा राखिएको छ ।

भ्रमणबाट सिरिया द्वन्द्व समाधानका लागि यी दुवै छिमेकीको संयुक्त प्रतिबद्धतासमेत आउने बताइएको छ । एएफपी

वि.सं.२०७३ असोज १९ बुधवार ०४:०७ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...