back
CTIZAN AD

सिरियामा हवाई आक्रमणबाट उन्नाइसको मृत्यु

वि.सं.२०७३ असोज २० बिहीवार

1.1K 

shares

२० असोज, बेरुत (लेबनान) । उत्तरी सिरियामा बुधबार इस्लामिक स्टेट (आईएस) समूहको नियन्त्रणमा रहेको ग्रामीण इलाकामा हवाई आक्रमण हुँदा तीन बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु भएको सिरियाली मानवअधिकारवादी समूहले जनाएको छ ।

हवाई आक्रमण टर्कीद्वारा गराइएको हो वा अमेरिकी नेतृत्वको सुरक्षाफौजले गरेको भन्नेबारेमा प्रष्ट नभएको उक्त समूहले बताएको छ । यी दुवै समूहले सिरियामा जिहादी विद्रोही विरुद्धको कारबाहीमा सहयोग पु¥याउँदै आएका छन् ।

बेलायतस्थित उक्त मानवअधिकारवादी समूहका अनुसार आक्रमण उत्तरी अलेप्पोको थालठाना प्रान्तमा भएको हो । यो इलाका आईएसको अलबाब समूहको सुरक्षित आश्रयस्थल हो । एएफपी

वि.सं.२०७३ असोज २० बिहीवार ०३:५३ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...