back
CTIZAN AD

ईयूको सहायता योजना अलेप्पोमा तत्काल पु¥याइनुपर्ने : अलान्द

वि.सं.२०७३ असोज २० बिहीवार

960 

shares

२० असोज, पेरिस (फ्रान्स) । फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले बुधबार युरोपेली युनियन (ईयू) को नयाँ मानवीय सहायता योजनालाई अलेप्पो क्षेत्रमा पु¥याउनुपर्ने बताएको उहाँको कार्यालयले जनाएको छ ।

अलान्दले अलेप्पोमा देखिएको द्वन्द्व र यसबाट निम्तिएका गम्भीर अवस्थामाथि ध्यान दिँदै ईयूको नयाँ सहयोग द्वन्द्वपीडित सिरियाली नागरिकमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

ईयूले पनि अलेप्पोमा सरकारी तथा संयुक्त गठबन्धन सेनाको आक्रमणबाट हजारौँ नागरिक विस्थापित बनेको र उनीहरूलाई औषधि, खानेपानी र खाद्यान्नको अभाव भएको छ ।

यसैलाई मध्यनजर गर्दै ईयूसँग मानवीय सहायताका लागि सञ्चित औषधि, खाद्यान्नलगायतका आधारभूत आवश्यकता पूरा गर्न ईयूले सहयोग उक्त क्षेत्रमा पु¥याउनुपर्ने अलान्दले बताउनुभयो ।

अलेप्पो सिरियाली जिहादी विद्रोहीको राम्रो पकड भएको क्षेत्र हो जहाँ एक लाख ३० हजार नागरिकलाई आधारभूत मानवीय सहायताको अभाव देखिएको छ । सिन्ह्वा

वि.सं.२०७३ असोज २० बिहीवार ०३:५५ मा प्रकाशित

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

चीनको नयाँ पाँचवर्षे स्वास्थ्य योजना : २०३० सम्म औसत आयु ८० वर्ष पुर्‍याउने लक्ष्य

बेइजिङ  (सिन्ह्वा) । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अन्तर्गत...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स (अर्जेन्टिना) । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले...

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

विश्वव्यापी एआई विकासका लागि चीनको पाँचवर्षे योजना, विकासशील राष्ट्रलाई ५ हजार तालिम अवसर

बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी विकासलाई थप गति...

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

अमेरिकाको लगातार आठौं रात इरानमाथि आक्रमण, इरानको जवाफी आक्रमण

काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किएको छ।...

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

बेडमिन्स्टर । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने...

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको...