back
CTIZAN AD

रसायनशास्त्रतर्फ नोबेल पुरस्कारसाभेज, स्टोडाट, फेरिङ्गालाई

वि.सं.२०७३ असोज २० बिहीवार

1.3K 

shares

२० असोज,स्टकहोम (स्वीडेन) । सन् २०१६ को रसायनशास्त्रतर्फको पुरस्कार सुक्ष्म अणु विकास गर्ने यन्त्रको निर्माण गरी भविष्यमा कृत्रिम मांसपेशी निर्माण गरी रोबोट वा कृत्रिम अङ्ग बनाई प्रयोगमा ल्याउन सक्ने अवस्था सिर्जना गरेकोमा फ्रान्स, बेलायत र नेदरल्यान्डका वैज्ञानिक त्रयलाई प्रदान गरिने पुरस्कार घोषणा समितिले बुधबार जनाएको छ ।

फ्रान्सका जा पिएरे साभेज, बेलायतका जे फ्रेजर स्टोडार्ट र नेदरल्यान्डका बर्नाड फेरिङ्गालाई अणु यन्त्रको निर्माण गर्न पु¥याएको योगदानको कदर गर्दै प्रदान गरिन भएको समितिले जनाएको हो ।

अणु यन्त्रले नयाँ सुक्ष्म पदार्थको निर्माण गर्ने, ज्ञानेन्द्रियको संवेदनशीलतालाई महसुस गर्नेे र शक्ति सञ्चय प्रणालीलाई विकास गर्न मद्दत गर्ने जनाइएको छ ।

तीन जना वैज्ञानिकलाई ८० लाख स्वीडेनी क्रोनर अर्थात् करिब आठ लाख ३२ हजार युरोको पुरस्कार रकम प्रदान गरिने छ । एएफपी

वि.सं.२०७३ असोज २० बिहीवार ०३:५५ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...