back
CTIZAN AD

आज वडादशैँको तेस्रो दिन, टीका थाप्ने क्रम जारी

वि.सं.२०७३ असोज २७ बिहीवार

996 

shares

dashain-2073
२७ असोज, काठमाडौँ । बडादसैँअन्तर्गत आश्विन शुक्ल तिथि द्वावदशी तिथी दिन आज पनि आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी छ ।

हिन्दू धर्मावलम्बीहरुको महान् चाड दसैँको मुख्य टीका दशमीको दिन भए पनि टाढाटाढा जानुपर्नेहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म यो क्रम जारी राख्छन् । काठमाडौँ उपत्यकाभित्र र बाहिरबाट टीका थापेर आउने जानेको ओहोरदोहोर देख्न सकिन्छ ।

दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर गएकाहरु पनि क्रमशः आउन थालेकाले काठमाडौँका सडकमा सवारीको मात्रा सामान्य बढेको देखिन्छ ।

वि.सं.२०७३ असोज २७ बिहीवार ०२:११ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...