back
CTIZAN AD

युगान्डामा पनि मनाइयो दशै

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.2K 

shares
uganda-dashian-2073
कम्पाला, युगान्डा | गैर आबाशिय नेपाली संघको युगान्डा राष्ट्रिय सम्न्वय समितीली अफ्रिकाको युगान्डामा  भब्य रुपमा दशै मनाएको छ | संघका  आइइसिसी सदस्य जिबनाथ पंगेनीका अनुसार कम्पालाको नबाब रेस्टुरेन्टमा ४६ जना नेपालीको उपस्थितीमा भब्य दशै कार्यक्रम सम्पन्न भएको थियो |

कार्यक्रममा टिका ग्रहणका साथै शुभकामना आदान प्रदान तथा गीत संगीत प्रस्तुत गरिएको थियो |कार्यक्रममा इश्वरी बस्याल,  तुलसी रेग्मी, राजमणी  भण्डारी, मन्जुल पाठक, अर्जुन न्यौपाने लगाएतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने पवन भण्डारी, प्रबिण पुडासैनिले   नृत्य र गीत प्रस्तुत गरेका थिए |

वि.सं.२०७३ असोज २८ शुक्रवार ०४:५२ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...