back
CTIZAN AD

यमनमा युद्धबिरामका लागि राष्ट्रसङ्घमा सङ्कल्प प्रस्ताव प्रस्तुत गरिने

वि.सं.२०७३ असोज २९ शनिवार

975 

shares

 

२९ असोज, संयुक्त राष्ट्रसङ्घ (अमेरिका)। यमनमा जारी द्वन्द्वका लागि बेलायतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने यमनस्थित बेलायती राजदूतावासले शुक्रबार जनाएको छ ।

यमनमा एक अन्त्येष्टी समारोहमा सहभागी यमनी नागरिकमाथि घातक हवाई आक्रमण हुँदा भएको दुःखद् घटनापछि बेलायतले यमनमा स्थायी शान्ति, सुव्यवस्था तथा राजनीतिक स्थायित्वका लागि राजनीतिक पहलको थालनी गरिनुपर्ने भन्दै राजदूतावासले उक्त कुरा जनाएको हो ।

यमनको विकास, शान्ति तथा राजनीतिक सुव्यवस्थाका लागि द्वन्द्वको अन्त्य गरी प्रजातान्त्रिक राजनीतिक प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको यमनका लागि बेलायती राजदूत म्याथु राइक्रफ्टले बताउनुभयो । रासस÷एएपफी

वि.सं.२०७३ असोज २९ शनिवार ०२:३२ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...