back
CTIZAN AD

पानी अभियानलाई टन्डन परिवारले एक लाख दिने घोषणा

वि.सं.२०७३ असोज २९ शनिवार

1.5K 

shares

narbahadur-tandan

लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई क्यानाडाबाट एन बि (नरबहादुर )टन्डन  लगायत उहाँको परिवारको तर्फबाट १ लाख रुपैयाँ आफ्नो बैवाहिक जीवनको वार्षिक उपलक्ष्यमा दिने घोषणा गर्नु भएको छ ।  उहाँले तत्काल २५ हजार प्रदान गर्ने त्यसपछी   योजनाको अवधी चार वर्ष सम्म लगातार   २५ हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ  ।यसरी पानी अभियानलाई बिदेशमा दश नङ्रा खियाएर यति रकम प्रदान गर्नु कुनै चान्चुने कुरो होइन। यो सहयोगलाई साथ दिने र होस्टेमा हैसे गर्ने उहाँको परिवार अमृती ओलि टन्डन , बिनिता  टन्डन, बिवेक टन्डन प्रति पानी अभियानकर्ता मित्र लाल पार्देले आभार प्रकट गर्नु भएको छ ।

पानी अभियानकर्ता भन्छन् यसरी  एन बी टन्डन  जस्ता सहयोगी व्यक्तिहरुको साथ हुँदै गयो भने पानी अभियान चाडै  सफल हुनेछ । स्मरण रहोस् उहाले   क्यानाडा बसेर नेपाल र नेपालीलाई चिनाउन सिङो ट्रकमा नेपालको तस्बिर  बोकेर अमेरिका र क्यानाडा  ट्रक चलाऊदै नेपालको पर्यटन बिकासमा टेवा दिनु भएको छ । उहा  हालसालै नेपाल पर्यटन बोर्डबाट पर्यटन दूतमा न्युक्ति   पनि हुनु भएको थियो ।

वि.सं.२०७३ असोज २९ शनिवार ०३:४८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...