back
CTIZAN AD

फोनिज कोरियाको अधिवेशनको अगस्त १९ मा

वि.सं.२०७५ भदौ १ शुक्रवार

696 

shares

शेर साङबो शेर्पा,सौल कोरिया । नेपाल आदिवाशी जनजाति पत्रकार महासंघ दक्षिण कोरियाको अगस्त १९ तारिखका दिन हुन गइरहेको दोस्रो अधिवेशनको तयारी सम्पन्न भएको छ ।

नेपालबाट विभिन्न पेशा, ब्यवसाय, अध्ययन गर्न र रोजगारीको सिलशिलामा कोरिया पुगेका नेपाल आदिवासी जनजाति पत्रकारहरु संगठित भई स २०१३ मा नेपाल आदिवाशी जनजाति पत्रकार महनसंघ दक्षिण कोरियाको स्थापना गरेका थिए ।

कोरियामा रहेका जनजाति पत्रकारहरुले दक्षिण कोरियाको बिभिन्न सामाजिक घटनाक्रम र खोजमुलक पत्रकारितामा महत्वपूर्ण भूमिका निभाउदै आईरहेका छन् भने आगामी दिनहरुमा जनताको सूचना को अधिकार थप सुनिश्चित गर्न प्रभापकारी ढंगले पत्रकारिताको भूमिका आवश्यक रहेको हुँदा बृहत छलफल गरि अगाडि बढ्ने उद्देश्यले यही आईतबार अगष्ट १९ तारिक थेजनमा दोस्रो अधिवेशन आयोजना गरिने भएको छ । उक्त अधिवेशनमा कोरियामा रही विभिन्न मिडियामा संलग्न रहेका आदिवासी जनजाति मूलका पत्रकारहरुको सहभागी रहने भएको छ । अधिवेशनमा बिभिन्न विचार विमर्श गरी फोनिज कोरियाको भावी कार्यनीति तय गरीने भएको छ ।

कार्यक्रम सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण जनजाति संघ संस्था र पत्रकारितामा क्षेत्र मा संलग्न सबैलाई उपस्थित भई दिनु हुन आयोजकले कमिटिले अपिल गरेको छ ।
कार्यक्रम हुने मिती र स्थान निम्न अनुसार रहेको छ ।

मिती : २०१८ अगष्त १९ तारिख , आइतबार
समय : दिनको १२ बजे
स्थान : सगरमाथा रेष्टुरेन्ट, थेजन यक

वि.सं.२०७५ भदौ १ शुक्रवार १३:३० मा प्रकाशित

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...