back

मौलिक तिज गीत ‘पाउजु बरिलै’ बजारमा (भिडियो सहित)

वि.सं.२०७५ भदौ १ शुक्रवार

558 

shares
GLOBAL IME AD
NTC AD

गायक तथा मोडल दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज गीत ‘पाउज बरिलै’ बजारमा आएको छ ।
दिनेश थापा, सरोज लामिछानेको शब्द रहेको उक्त गीतमा दिनेश थापा र सीमा भण्डारीको स्वर, ऐरेन्जर राकेश वली, दिनेश थापा र रितु तामाङको अभिनय रहेको छ ।

त्यस्तै बिक्रम चौव्हानको निर्देशन, प्रकाश खड्काको छायांकन, मिलन बिश्वकर्माको सम्पादन, विस्टार फिल्मसको भिडियो निर्माण रहेको छ भने गोखौ चौतारी म्युजिक प्रा.लि उत्पादनक तथा वितरहेको रहेको छ ।

उक्त गीतमा उमेर पुगेकी दिदी र ४–५ वर्ष फरकका भाइ वीचको ठट्यौली थर्याथपरक गीत रहेको छ । चुरा सारी कसैसँग साटेर लायौं कि किनेर भन्ने भाइको प्रश्नमा हुनेवाला भेनाले दिएको दिदीले खुलासा गरेकी छन् दिदीले । केटा आफैले रोजेपनि बाउ आमासँग सल्लाह गर्न सुझाव भाइले दिएका छन् ।

वि.सं.२०७५ भदौ १ शुक्रवार १४:१७ मा प्रकाशित