back
CTIZAN AD

गजल ८८

वि.सं.२०७५ भदौ १३ बुधवार

1.2K 

shares

 

यता भयो टुहुरो जवानी गयौ जब हाँस्दैहाँस्दै
पौडी खेल्छ रात्मा सिरानी गयौ जब हाँस्दैहाँस्दै

मेरो छाति टेकी हिँड्ने सगरमाथा पुगुन पाइला
लक्ष भुली त्याग्यौ निसानी गयौ जब हाँस्दैहाँस्दै

थियो आज्ञा कोशिस गरें बिर्सिनलार्इ सारा कुरा
कसरी भुल्नु प्रेम कहानी गयौ जब हाँस्दैहाँस्दै

साँझबिहान आगोमा आयु मुसेर खार्इ बाँचेकै छु
जारले हर्यो आँखाको नानी गयौ जब हाँस्दैहाँस्दै

निश्चल माया गर्ने मुटु लियौ अनि फरार भयौ
गार्इ मारेर रोज्यौ मदानी गयौ जब हाँस्दैहाँस्दै

इति

वि.सं.२०७५ भदौ १३ बुधवार १०:४५ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...