back
CTIZAN AD

गजल ८९

वि.सं.२०७५ भदौ १५ शुक्रवार

735 

shares

 

कहाँ मिल्छ र यस्तो जीन्दगी बारबार
आँफैले गर्नुपर्छ भाग्यको आबिस्कार

बाटोले बाटो छेक्दै सवालहरु गर्छन्
मलाई बाटो बनाई कहाँ जान्छस् यार

छुरा भन्दा धारिलो र तेजीलो लाग्छ
मलाई ती आभाबहरुको कडा प्राहार

राहादानी थमाएर नौजवान बिक्री गर्दै
आरामले निदाउँछ मेरो भ्रस्ट सरकार

धेरै भयो छ्मेकीले मिचेको सिमाना
उध्याउनु छ सबैले खुकुरी र तरवार

इति

वि.सं.२०७५ भदौ १५ शुक्रवार १०:५८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...