back
CTIZAN AD

साढे ४ वर्षपछि वायुसेवा निगममा फर्किए खरेल, बने निगमको कार्यकारी अध्यक्ष

वि.सं.२०७५ असोज १ सोमवार

708 

shares

१ असोज, काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट संचालकमा नियुक्त गरेर खरेललाई आइतबार साँझ बसेको मन्त्री परिषद बैठकले कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको हो । खरेल निगमको पुर्व महाप्रबन्धक समेत हुन् ।
पछिल्लो समय निगमले दुई वटा वाईडबडी खरिद गर्दा अनियमितता भएको आरोप समेत लागेको छ । तत्कालीन नेकपा एमालेको कोटाबाट पर्यटन मन्त्री बनेका कृपासुर शेर्पाको पालामा कंसाकारलाई २०७१ जेठ १४ गते ४ वर्षका लागि निगमको महाप्रबन्धक पदमा नियुक्त भएका थिए । ०७० चैतमा खरेलले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त स्थानमा कंसाकार महाप्रबन्धक भएका थिए ।

वि.सं.२०७५ असोज १ सोमवार ०९:१५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...