back
CTIZAN AD

उमावि शिक्षक युनियनको महाधिवेशन आजदेखि

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

909 

shares

४ कात्तिक, काठमाडौँ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको चौँथो राष्ट्रिय महाधिवेशन यही कात्तिक ४ र ५ गते काठमाडौँमा हुँदैछ ।

महाधिवेशनले देशको शैक्षिक क्षेत्रको समीक्षा, शैक्षिक आन्दोलनको भावी कार्यदिशा तय गर्नुका साथै युनियनको नयाँ नेतृत्वको निर्वाचन गर्नेछ । महाधिवेशनमा ७५ वटै जिल्लाबाट करिब ५०० शिक्षक प्रतिनिधिले भाग लिने युनियनका महासचिव प्रह्लाद गौतमले जानकारी दिनुभयो ।
शिक्षा ऐनले कक्षा १२ सम्म विद्यालय तहको व्यवस्था गरेकाले संस्थाको नाम पनि परिवर्तनका प्रस्ताव लगिने गौतमले बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ०३:१२ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...