back
CTIZAN AD

घट्दै प्रहरी माथिको विश्वास

वि.सं.२०७५ असोज ४ बिहीवार

810 

shares

४ असोज, काठमाडौँ । झन्डै दुई महिना अघि बलात्कारपछि हत्या गरिएका निर्मला पन्तका बाबु आमा र अधिकारकर्मीलाई गत सोमबार आफ्नै निवासमा प्रधानमन्त्री केपी ओलीले कञ्चनपुर घटनामा त्रुटि भएको बताएका थिए । हामीले प्रहरीलाई पुणर्न रुपमा विश्वास ग¥यौ, तर अनुसन्धानमा त्रुटि भएको रहेछ, छानविन समिति बनेको छ त्यसलाई सच्याउनेछ । ओेलीको भनाई थियो। स्रोतका अनुसार यो घटनामा आईजीपी सर्वेन्द्र खनालसँग समेत प्रधानमन्त्री असन्तुष्ट छन् । मातहतका प्रहरीलाइए नियमन गर्न नसक्दा अनुसन्धानमा लापरबाही भएकाले सरकारलाई बदनाम गराएको उनका निष्कर्श छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रहरी रिपोर्टकै आधारमा निर्मला हत्या घटनामा संलग्न अभियुक्त पक्राउ परिसकेको जाजनकाननरी गराएका थिए । उनले १७ साउनमा जीवन घर्तीमगर र दपिक नेगीलाई पक्राउ गरिएको संसदलाई बताएका थिए । तर ती दुवै हत्यामा संलग्न थिएनन् । संसदलाई झुटो सुचना दिएको भन्दै गृहमन्त्रीको चर्को आलोचना समेत भयो । स्थानीय प्रहरी र सिआईबीको अनुसन्धानको आधारमा प्रमाणबिना झुटो सुचना दिएको भन्दै गृहमन्त्री समेत प्रहरी नेतृत्वप्रति असन्तुष्ट छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०८:२० मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...