back

भेनेजुएलाको प्रतिपक्षी दलका नेतालाई घरमै नजरबन्दको आदेश

वि.सं.२०७३ कात्तिक ४ बिहीवार

744 

shares
IME Limited
NTC AD

४ कात्तिक,कराकस । भ्रष्टाचार गरेको अभियोगमा झण्डै एक बर्षसम्म जेल सजाँय भोगेका भेनेजुयलाको प्रतिपक्षी दलका नेता म्यानुएल रोसेल्सलाई सर्वोच्च अदालतले घरमै नजरबन्दमा राख्न आदेश दिएको छ ।

अदालतले बुधबार एक वक्तव्यमार्फत् उहाँलाई घरमै नजरबन्दमा राख्ने निर्णय सार्वजनिक गरेको हो ।

उहाँका छोरा कारलोस रोसेल्सले फोटो देखाउने सामाजिक सञ्जाल ‘इनस्टाग्राम’मार्फत् बुबालाई अङगालो हालेको फोटो सार्वजनिक गरेका थिए ।

उहाँ सन् २००६मा राष्ट्रपतिका लागि प्रतिश्पर्धा गर्नु भएको थियो । रासस ÷एएफपी

वि.सं.२०७३ कात्तिक ४ बिहीवार ११:१६ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...