back
CTIZAN AD

काभ्रेपलान्चोक सेवा समाज कतारद्वारा ब्लाङ्केट बितरण

वि.सं.२०७५ असोज १६ मंगलवार

675 

shares

काभ्रेपलान्चोक सेवा समाज कतारले काभ्रेको भुम्लु गाउँपालिकामा ब्लाङ्केट बितरण गरेको छ । काभ्रेका केही गाउमा बर्षाको समयमा आएको भीषण पानीका कारण पहिरोले धनजनको क्षति भएको र गाउका जनताहरुमा परेको समस्यालाई मध्यनजर गरि काभ्रेपलान्चोक सेवा समाज कतारले २६ घरधुरीलाई सहयोग गरेको समाजका अध्यक्ष नन्द प्रसाद ढुङ्गानाले बताए ।

सोमबार एक कार्यक्रममा काभ्रेपलान्चोक सेवा समाज कतारका सचिबालय सदस्य रोशन श्रेष्ठको प्रत्यक्ष उपस्थितमा पीडित परिवारलाइ ब्लाङ्केट बितरण गरिएको थियो ।

वि.सं.२०७५ असोज १६ मंगलवार १८:३१ मा प्रकाशित

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...