back
CTIZAN AD

प्रचण्ड र किरणको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०७५ असोज १८ बिहीवार

663 

shares

१८ असोज, काठमाडौं । यहि असोज १९ गते शुक्रबार राजधानीको राष्ट्रियसभा गृहमा संस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । जीबन शर्मा संयुक्त संस्कृतिक साँझ नाम दिईएको कार्यक्रम इच्छुक संस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको हो । साँझ ४.३० बजेबाट सुरुहुने उक्त संस्कृतिक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ लगायत सरकारका मन्त्रिहरु पनि सहभागि हुने आयोजकले जनएकाछन । आयोजकका अनुसार सो संस्कृतिक कार्यक्रममा सामना र रक्तिम सांस्कृतिक परिवारका कलाकारले आफनो प्रस्तुति दिनेछन भने हाँस्य कलाकार सुबोध गौतमले हँसाउने छन ।

तत्कालिन माओबादीले स्थापना गरेको सामना र रक्तिम सांस्कृतिक परिवारले प्रस्तुत गर्ने उक्त कार्यक्रममा प्रचण्ड र किरणको उपस्थितिलाई महत्वका साथ हेरिएको छ । उता आयोजक संस्थाले भने नेतृत्वहरुको उपस्थितिमा गरिएको कार्यक्रम अरु केहि नभएर हराउँदै गएको जनवादी गित संगितको संवद्र्धन, बिस्तार र प्रचार प्रसारको लागि मात्र भएको जनाएकोछ । उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई पनि निमन्त्रणा गरिएको तर वहाँको उपस्थिति हुने नहुने केहि जनाईएको छैन । स्मरण रहोस गायक जीवन शर्मा लामो समय देखि जनवादी गित संगितका क्षेत्रमा एक धरोहरका रुपमा रहेका छन ।

वि.सं.२०७५ असोज १८ बिहीवार १७:५७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...