back
CTIZAN AD

काश्मिर बस दुर्घटनामा बाइसको मृत्यु

वि.सं.२०७३ कात्तिक ६ शनिवार

846 

shares

६ कात्तिक, काश्मिर (भारत) । भारत प्रशासित काश्मिरको रियासी जिल्लामा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

बिहीबार साँझ भएको उक्त सडक दुर्घटनामा १५ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुर्घटनामा गम्भीररूपमा घाइते भएका सात जना अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृत एएएसपी ताहिर सज्जाद भट्टले बताउनुभयो ।

बसले क्षमताभन्दा बढी यात्रुलिएर गुडिकाले दुर्घटना भएको बताइएको छ । बसमा टिकट लिएका ६२ जना यात्रु सवार थिए ।

घटनामा गम्भीर घाइते भएका यात्रुलाई एक हेलिकोप्टरमार्फत सरकारी मेडिकल कलेज, जीएमसीमा पठाइएको पनि भट्टले बताउनुभयो । पीटीआई

वि.सं.२०७३ कात्तिक ६ शनिवार ०२:५१ मा प्रकाशित

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गर्दै अष्ट्रेलिया

क्यानबेरा ।   अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै...

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

वासिङ्टन ।   संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...