back
CTIZAN AD

पोखराको सडकमा हजार सौर्य बत्ती जडान गरिने

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

1K 

shares

९ कात्तिक, पोखरा । तिब्बत सरकार र पोखरा उपमहानगरपालिकाबीच सौर्य सडक बत्ती जडान गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गाना र तिब्बत सरकारका वैदेशिक विभागका उपनिर्देशक मा कुविन सिङले हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार पोखराको विजयपुरदेखि हल्लनचोकसम्मको सडकमा एक हजार सौर्य बत्ती जडान गरिने र यसका लागि करिब रु १५ करोड खर्च लाग्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो । आगामी पुसदेखि सडक बत्ती जडान सुरु गरी एक वर्षभित्र सम्पन्न गर्ने बताइएको छ ।

सो अवसरमा उपनिर्देशक सिङले सौर्यबत्ती जडानबाट उपमहानगरपालिका र तिब्बत सरकारबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । कार्यकारी अधिकृत ढुङ्गाना र सङ्घका अध्यक्ष पालिखेले सो सहयोगबाट पोखरावासी निकै हर्षित भएको धारणा राख्नुभयो ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०३:५५ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...