Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

यमनी राजधानीमा राष्ट्रसङ्घ दूतविरुद्ध प्रदर्शन



१० कात्तिक,साना (यमन)। यमनका विद्रोहीद्वारा अधिनस्थ राजधानी सानामा मङ्गलबार सयौँ यमनी नागरिकले यमनको द्वन्द्व समाधान प्रक्रियालाई संयुक्त राष्ट्रसङ्घले जटिल बनाएको भन्दै यमनका लागि राष्ट्रसङ्घीय दूत वल्ड शेख अहमद विरुद्ध प्रदर्शन गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

राष्ट्रसङ्घ प्रतिनिधि अहमद बसेको होटल बाहिर जम्मा भएका यमनी नागरिकले उहाँविरुद्ध प्रदर्शन गरेका बताइएको छ ।

राष्ट्रसङ्घका प्रतिनिधि अहमदले यमनमा द्वन्द्वरत पक्षलाई यमनमा विगत १९ महिनादेखि जारी युद्धबिरामलाई अन्त्य गर्न युद्धबिराम गरी स्थायी शान्तिका लागि पहल गर्न साना पुगेका बेला राष्ट्रसङ्घको भूमिका जटिल हुँदा यमनी द्वन्द्व अन्त्य प्रयासले सार्थकता पाउन नसकेको उनीहरुको दाबी छ ।

प्रदर्शनकारीले राष्ट्रसङ्घ प्रतिनिधि अहमदलाई अलसाउद समूहप्रति अनावश्यक सहानुभुति देखाउन खोजेको भन्दै यमनबाट फर्किन प्रदर्शनका क्रममा आग्रह गरेका थिए ।

यमनमा विगत डेढवर्षदेखि चलेको द्वन्द्वका क्रममा कम्तिमा छ हजार नौ सय मानिस मारिएका छन् भने करिब ३० लाख मानिस विस्थापित भएका छन् । रासस÷एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।