back

यमनी राजधानीमा राष्ट्रसङ्घ दूतविरुद्ध प्रदर्शन

वि.सं.२०७३ कात्तिक १० बुधवार

237 

shares
RBB AD
NTC AD

१० कात्तिक,साना (यमन)। यमनका विद्रोहीद्वारा अधिनस्थ राजधानी सानामा मङ्गलबार सयौँ यमनी नागरिकले यमनको द्वन्द्व समाधान प्रक्रियालाई संयुक्त राष्ट्रसङ्घले जटिल बनाएको भन्दै यमनका लागि राष्ट्रसङ्घीय दूत वल्ड शेख अहमद विरुद्ध प्रदर्शन गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

राष्ट्रसङ्घ प्रतिनिधि अहमद बसेको होटल बाहिर जम्मा भएका यमनी नागरिकले उहाँविरुद्ध प्रदर्शन गरेका बताइएको छ ।

राष्ट्रसङ्घका प्रतिनिधि अहमदले यमनमा द्वन्द्वरत पक्षलाई यमनमा विगत १९ महिनादेखि जारी युद्धबिरामलाई अन्त्य गर्न युद्धबिराम गरी स्थायी शान्तिका लागि पहल गर्न साना पुगेका बेला राष्ट्रसङ्घको भूमिका जटिल हुँदा यमनी द्वन्द्व अन्त्य प्रयासले सार्थकता पाउन नसकेको उनीहरुको दाबी छ ।

प्रदर्शनकारीले राष्ट्रसङ्घ प्रतिनिधि अहमदलाई अलसाउद समूहप्रति अनावश्यक सहानुभुति देखाउन खोजेको भन्दै यमनबाट फर्किन प्रदर्शनका क्रममा आग्रह गरेका थिए ।

यमनमा विगत डेढवर्षदेखि चलेको द्वन्द्वका क्रममा कम्तिमा छ हजार नौ सय मानिस मारिएका छन् भने करिब ३० लाख मानिस विस्थापित भएका छन् । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक १० बुधवार ०२:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
इरानी राष्ट्रपति रायसीको मृत्यप्रति विश्वका नेताद्वारा शोक व्यक्त

इरानी राष्ट्रपति रायसीको मृत्यप्रति विश्वका नेताद्वारा शोक व्यक्त

नयाँदिल्ली, भारत । युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान,...

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

कोलम्बो, श्रीलङ्का । तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कमा...

नेपालको संस्कृति चिनाउन अमेरिकामा ‘नेपाल डे परेड’

नेपालको संस्कृति चिनाउन अमेरिकामा ‘नेपाल डे परेड’

टेक्सास अमेरिका । नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन आइतबार अमेरिकाको...

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको निधन

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपतिको निधन

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको...

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति...

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

टोक्यो । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको...