
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) साउदीले श्रमिक सरोकार सम्बन्धि बृहद् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
संघले २५ जनवरी शुक्रबारका दिन १२ ः३० जे दमामको गार्डेन छेउमा रहेको ‘होलिडे रेष्टुरेण्ट’मा उक्त अन्तरक्रिया कार्यक्रम आयोजन गर्ने भएकोले सम्बन्धित सबैमा उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।