back
CTIZAN AD

अमेरिकामा रहेका प्रेम विष्टको निधन

वि.सं.२०७५ माघ २ बुधवार

756 

shares

अमेरिकाको बाल्टिमोरमा रहेका प्रेम विष्टको निधन भएको छ ।
प्युठान घर भइ हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका विष्टको जनवरी १२ तारिख (२८ पुस) मा निधन भएको हो ।

३८ वर्षीय विष्ट बाल्टिमोरस्थित एक होटलमा मृत अवस्थामा भेटिएका थिए । विष्ट मृत भेटिएपछि प्रहरीले उनकी श्रीमतीलाई खबर गरेको थियो ।

विष्टको मृत्युले आफूहरु स्तब्ध भएको बाल्टिमोर एसोसियन अफ नेपलिज इन अमेरिका (बाना) का बर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्तले बताएकी छन् ।

विष्टको अन्तिम संस्कार आज (१६ जनवरी) का दिन मिलर्सभिलस्थित मेरिल्याण्ड क्रिमेसन सर्विसेसमा गरिने बताइएको छ ।

अन्तिम संस्कार हुने स्थान :

Maryland Cremation Services,
408 Headquarters Dr. Suite 10,
Millersville, MD 21108
Date: 16 January 2019 Wednesday
Time: 3 PM

वि.सं.२०७५ माघ २ बुधवार ०९:३२ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...