back

२३ वर्षीय छोरी बचाऊन गरिब बाबुको अपिल

वि.सं.२०७३ कात्तिक ११ बिहीवार

510 

shares
IME Limited
NTC AD

14875171_1048662668565559_1676649958_nकाठमाण्डौं । काभ्रे चापाखरी २ मेदुवालका चमरसिङ तामाङले आफ्नो २३ बर्षिय छोरीलाई बचाइदिन देश तथा विदेशमा रहेका नेपालीसँग अनुरोध गरेका छन् ।
केही वर्ष अघि उनकी छोरी मञ्जु तामाङ अत्याधिक ज्वरोले थलिएकी थिइन् । उपचारमा ध्यान पु¥याउन नसक्दा ज्वरोको असर कानमा पर्न गएको र कान पूर्ण रुपमा बन्द भएको चमरसिंहले बताए ।
छोरीको उपचारको लागि पैसा नहुँदा यस्तो पीडा पोख्छन् चमरसिंहल ‘आर्थिक अभाबका कारण समयमा नै उपचार हुन सकेन, अहिले दुबै कान ठप्पै नसुन्ने भए पछी केही महिना अधि काठमान्डौ महाराजगन्ज स्थित टिचिङ हस्पिटलमा उपचारको पुगे । डाक्टरहरूले तत्कान दुबै कानको अप्रेशन गर्नु पर्छ भने । अहिले पैसा छैन भन्दा समयमा नै अप्रेसन हुन नसके त्यसको असर बिस्तारै स्वरमा पर्दै जाने र बिरामी को मृत्यु नै हुने भने । हामी गरीवले त पैसा नहुाद्या पनि अकालमै मर्नुपर्दाेरहेछ । हामीले के बिगार गरेका थियौं र ?
हस्पिटल भर्ना भएको लामो समय बित्दा सम्म पनी आर्थिक जुटाऊन नसक्दा अहिले सम्म मञ्जुको उपचार हुन सकेको छैन । तामाङ ले अब अरू कुनै उपाय नभएको भन्दै सम्पुर्ण नेपाली सहयोगी मन हरू लाई सहयोग को लागी अनुरोध गरेका छन् ।
मञ्जुलाई उपचारहको लागि सहयोग गर्न चाहन व्यक्ति वा संघ–सस्थाले नम्बर स् ९८१८६६२९१० मा मा सिधा सम्पर्क गरेर थप जानकारी लिन र सहयोग गर्न सक्नु हुन्छ ।

वि.सं.२०७३ कात्तिक ११ बिहीवार ०७:०९ मा प्रकाशित

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल...

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

गुल्मी । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको...

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) पनि...

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

अर्घाखाँची । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...

धवलशमशेर राणा अदालतमा उपस्थित भए

धवलशमशेर राणा अदालतमा उपस्थित भए

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा...