back
CTIZAN AD

चितवन समाज युएईमा पर्शुराम घिमिरे

वि.सं.२०७५ माघ १२ शनिवार

723 

shares

‘चितवनको बिकास र सामाजिक भावना, प्रवासी चितवनबासीको एकता र सम्बृद्धिको चाहना” भन्ने मूल नाराका साथ यहि जनवरी १८ मा  चितवन समाज युएईको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले पर्शुराम घिमिरेको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको नामावली :
संरक्षक: गणेश न्यौपाने
अध्यक्ष : पर्शुराम घिमिरे
उपाध्यक्ष : जगत क्षेत्री
उपाध्यक्ष : दिपक पौडेल
आबुधाबी क्षेत्रीय उपाध्यक्ष : बिनय यादब
महासचिब : रमेश क्षीतिज
प्रबक्ता : शम्भु पोखरेल
सचिब : रामचन्द्र न्यौपाने
सहकोसाध्यक्ष :बिन्दु गिरि
महिला बिभाग : कमला बस्याल
अनुशासन बिभाग : तुलप्रसाद अधिकारी
कार्यसमिति सदस्यहरू तर्फ :
बिजय अधिकारी
दिपक कुमार सिवाकोटी
झलक भट्टराई
राधिका थापा
राजकुमार राई
राम बाहादुर भट्टराई
राम बाहादुर भुजेल
भोजबहादुर क्षेत्री
सल्लाहकार समिति तर्फ :
गोपाल कडेल
ओम उप्रेती
मदन अधिकारी
सीता सुवेदी
मित्रलाल पाण्डे
सुनिल पौडेल

वि.सं.२०७५ माघ १२ शनिवार १३:१४ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...