back
CTIZAN AD

परिवारबाटै मारिए १२० महिला

वि.सं.२०७५ फागुन ८ बुधवार

585 

shares

८ फागुन,काठमाडौं । महिला तथा बालबालिकाबिरुद्ध मानब अधिकार उल्लंघन र दुव्र्यवहार भएका घटना धेरै पाइएको छ । गतवर्ष देशभरी १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानब अधिकार पुस्तकमा उल्लेख छ ।
गतवर्ष मानव अधिकार उल्लंघन सम्बन्धी घटनामा ५ हजार १ सय १० महिला र बालबालिकाको संख्या धेरै रहेको पनि पुस्तकले औल्याएको छ । मंगलबार सार्वजनिक इन्सेकको वर्ष पुस्तकमा महिला अधिकार उल्लंघनसम्बन्धी २ हजार ८ सय २४ र बाल अधिकार सम्बन्धी १ हजार ८ सय २४ र बाल अधिकार सम्बन्धी १ हजार २ सय ४८ घटना भएको उल्लेख छ । पुस्तकका अनुसार गतवर्ष १ हजार ६ सय ३२ घरेलु हिंसाका घटना भएको र ३ सय २६ महिला बहुबिवाहबाट पीडित भएका छन् । दाइजो नल्याएको आरोपमा धनुषामा २ र बारामा १ जना महिला मारिएको र २२ महिलामाथि दाइजोकै कारण हिंसा भएको जनाइएको छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७५ फागुन ८ बुधवार ०८:२० मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...