back
CTIZAN AD

गीत

वि.सं.२०७५ फागुन ८ बुधवार

798 

shares

वानीको जंघार तर्दा कुन्नी कता भुल भयो ।
यो जीन्दगी दरम माथी भत्किएको पुल भयो ।

नउदाउँदै अस्ताएको पूर्णिमाको जूनजस्तो,
पहराको लहरामा अल्झिएको फूल भयो ।

खै कस्तो घुम्ती आयो मोडिदिए सफर सारा,
त्यही भुल जुनी–जुनी मुटु घोच्ने सुल भयो ।

सोच्थे आफै जीन्दगी,सागरको गहिराई हो,
विडम्बना खडेरीमा सुकिजाने मुल भयो ।

कता गयो घाम मेरो, सपनाको याम मेरो
भनिदेऊ न सहयात्री कहाँ नेर भुल भयो ?

वि.सं.२०७५ फागुन ८ बुधवार १६:२६ मा प्रकाशित

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...