back
CTIZAN AD

कोइला खानी विस्फोटमा ३३ को मृत्यु

वि.सं.२०७३ कात्तिक १७ बुधवार

960 

shares

चोङ्गकिङ्ग (चीन), १७ कात्तिक । चीनको चोङ्गकिङ्ग महानगरमा रहेको एक कोइला खानीमा ग्यास विस्फोटको कारण भएको दुर्घटनामा परी ३३ व्यक्तिको मृत्यु भएको छ ।

बेपत्ता रहेका १५ व्यक्तिको शव बुधबार बिहान सवेरै फेला परेपछि सो सङ्ख्या ३३ पुगेको छ । योङ्गचुआन जिल्लामा रहेको जिनसानगोउ कोइला खानीको पिटबाट ८० भन्न्दाबढी उद्धारकर्ताको टोलीले बुधबार विहान १५ शवलाई निकालिएको स्थानीय उद्धार प्रमुख कार्यालयले जनाइएको छ ।

स्थानीय समयाअनुसार सोमबार विहान ११ः३० सो घटना भएको थियो । दुर्घटनाको समयमा खानीमा ३५ कामदार कार्यरत थिए ।

दुई जना भने भागेर बाँच्च सफल भएका थिए । कोइला खानीमा फसेका १८ जनाको शव उद्धारकर्ताको टोलीले मङ्गलबार निकालेका थिए ।

बाँकी १५ जनाको शव बुधवार निकालेपछि सो घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३३ पुगेको हो । रासस

वि.सं.२०७३ कात्तिक १७ बुधवार १०:१५ मा प्रकाशित

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि...

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन...