back
CTIZAN AD

युरोप शेर्पा संघमा दावा गेल्जेन शेर्पा

वि.सं.२०७५ फागुन १२ आइतवार

870 

shares

बेलिज्यम । युरोप शेर्पा संघको २२ फरवरीका दिन बेल्जियममा सम्पन्न चौथो महाधिबेशनबाट जर्मनीमा रहेका दावा ग्याल्जेन शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

जसको उपाध्यक्षमा ओङगेल शेर्पा बेल्जियम, महासचिवमा सॉंन्ठु शेर्पा पोर्तुगल, कोषाध्यक्षमा नुमु शेर्पा साईप्रस रहेका छन् भने सदस्यहरुमा छिरिङ शेर्पा पोर्तुगल, काजी शेर्पा बेल्जियम, ङिमा शेर्पा बेल्जियम, कर्मा शेर्पा जर्मनी र सोनाम शेर्पा पोल्यान्ड रहेका छन् ।

वि.सं.२०७५ फागुन १२ आइतवार ०८:५९ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...