back
CTIZAN AD

कडा निगरानीमा तिब्बती शरणार्थी

वि.सं.२०७५ फागुन १४ मंगलवार

627 

shares

१४ फागुन, काठमाडौ । नेपाल तिब्बती शरणार्थी संख्या १४ हजार पुगेको छ । गृह मन्त्रालयले हाल १४ हजार तिब्बती शरणार्थी रहेको जानकारी दिदैँ उनीहरु सबैको विवरणलाई सफ्टवेयर बनाएर डिजिटाइज्ड गरिएको जानकारी दिएको छ ।

विवरण व्यवस्थित गरी सबै तिब्बती शरणार्थीलाई विशेष निगरानीमा राखिएको गृहले जानकारी दिएको छ । गृहका पछिल्ला वर्षमा तिब्बती शरणार्थी संख्या बडेको छ । गृहका एक अधिकारीका अनुसार विगतका सरकारले तिब्बती शरणार्थीप्रति लचिलो नीति लिएका कारण पछिल्ला केही वर्षयता तिब्बती शरणार्थीको संख्या बढेको हो । तर, नेकपा नेतृत्वको बहुमतको सरकारले भने तिब्बती शरणार्थी आउने क्रममा कडाइ गर्न थालेको स्रोतले जानकारी दिएको छ ।

विगतका सरकारको केही खुकुलो नीतिका कारण तिब्बती शरणार्थीको संख्या केही बढेको हो, अब भने केही कडाइ गरिएको छ, गृहका ती अधिकारीले भने । मंगलबारको राजधानी दैनिकबाट ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०७:४४ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...