back
CTIZAN AD

भारतीय प्रधानमन्त्रीका भाइरल बने यी तस्विरहरु

वि.सं.२०७५ फागुन १४ मंगलवार

660 

shares

१४ फागुन, काठमाडौँ । यतिबेला सामाजिक सञ्जालहरुमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खुट्टा धोइदिइरहेको तस्विर भाइरल भएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमा ‘स्वच्छ भारतको सपना पुरा गर्नका लागि महत्पूर्ण योगदान दिएको’ भन्दै सफाइका कर्मचारीको खुट्टा धोइरहेको तस्विर आफ्रैले राखेका छन् । उनले ‘स्वच्छ भारतका लागि योगदान दिने प्रत्येक व्यक्तिलाई सलाम गर्दछु’ भनेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको यो क्रियाकलाप र तस्विर सार्वजनिक गर्नुलाई केही व्यक्तिले प्रशंसनीय कार्य भनेका छन् भने धेरैले चुनावी प्रपोगाण्डा मात्र भनेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १२:४७ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...