
१९ फागुन, काठमाडौ । नेपाल सरकारले पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई राजकिय सम्मान दिने भएको छ । आइतबार बसेको मन्त्रीपरीषद बैठकले राजकिय सम्मानका साथ स्व. अधिकारीको अन्तयस्टि गर्ने निर्णय गरेको हो ।
नेपालकै पहिलो कम्युनिष्ट सरकारका अर्थमन्त्री रहेका अधिकारीको ८२ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो ।
वि.सं.२०७५ फागुन १९ आइतवार १४:४१ मा प्रकाशित