back
CTIZAN AD

न्युयोर्कको सडकमा सगरमाथा

वि.सं.२०७५ फागुन २७ सोमवार

714 

shares

२७ फागुन, काठमाडौ । गगन चुम्बी महलहरुको शहर न्युर्योकमा सडकको नाम ‘माउन्ट एभरेष्ट वे’ राखीएको छ । विश्वकै सांस्कृतिक र आर्थिक महानगरी न्युयोर्कमा नेपाल र नेपालीको सम्मान गर्दै क्वीन्स काउन्टिको ज्याक्सन हाइट स्थीत सडकलाई सगरमाथाको नामबाट नामाकरण गरीएको हो ।

मार्च ९ मा विशेष कार्यक्रमको आयोजना गरेर उक्त सडकको नामकरण गरिएको हो । उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की, न्युयोर्क सीटी काउन्सीलका सदस्य कोस्टा कन्सान्टिनीडेस लगायतका प्रतिष्ठीत व्याक्तिहरुको उपस्थीति रहेको थियो ।

वि.सं.२०७५ फागुन २७ सोमवार १५:१८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...