back
CTIZAN AD

अष्ट्रेलियाका हजारौ विद्यार्थीद्वारा विद्यालय बाहिर प्रदर्शन

वि.सं.२०७५ चैत १ शुक्रवार

648 

shares

१ चैत, क्यानबेरा, अष्ट्रेलिया  (रासस/सिन्ह्वा) ।  अष्ट्रेलियाका हजारौ विद्यार्थीहरुले शुक्रबार विद्यालय बाहिर प्रदर्शन गरेका छन् ।
जलबायु परिवर्तनसम्वन्धी समस्या न्यूनिकरणका लागि तत्काल केही काम गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेको जनाइएको छ । देशभरी झण्डै ५० ठाउँमा विद्यार्थीहरुले बृहत ¥याली निकालेर वातावरण संरक्षणको पक्षमा प्रदर्शन गरेको अधिकारीहरुले जनाएका छन् ।
जलवायु प्रदुषणको विषयमा ध्यानाकर्षण गराउदै विद्यार्थीहरुले प्रदर्शन गरेको सन् २०१८ नोभेम्बर पछिको यो दोस्रो पटक भएको अष्ट्रेलियन ब्रोडकास्टीङ कर्पोरेसन (एबीसी)ले जनाएको छ ।
अष्टे«लियाका शिक्षामन्त्री डान तेहानले एबीसीसँग भने, “बढ्दो समस्याका बारेमा विद्यार्थीहरुले पढाई नै छाडेर प्रदर्शन गरेका छन् ।” उनीहरुको प्रदर्शन वातावरण सम्वन्धी भएको बताउदै उनले यस्ता काममा विद्यालयका बालबालिका प्रयोग हुनुपर्नु दुःखद भएको टिप्पणी गरे । प्रदर्शनकारी विद्यार्थीहरूले स्थानीय कोइलाखानीबाट वातावरणमा असर पारेको बारेमा विषेश ध्यानाकर्षण गराएका थिए ।

वि.सं.२०७५ चैत १ शुक्रवार १९:२१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...