back
CTIZAN AD

अरिङ्गालको टोकाइबाट एकैपरिवारका दुईको मृत्यु

वि.सं.२०७३ कात्तिक २१ आइतवार

951 

shares

२१ कात्तिक, बैतडी । अरिङ्गालको टोकाइबाट थलाकाँडा गाविसमा शनिबार एकै परिवारका दुईजनाको ज्यान गएको छ ।

अरिङ्गालले टोक्दा थलाकाँडा– ८ लेकमवस्तीका ४८ वर्षीया पम्पादेवी साउद र उहाँका १२ वर्षीय नाती दीपकको मृत्यु भएको स्थानीय बासिन्दा गहेन्द्र साउदले जानकारी दिनुभयो ।

माइतीघर थलाकाँडा– १ भागडाबाट घर फर्किदै गर्दा गोजी चिउरानीमा हजुरआमा र नातीलाई अरिङ्गालले टोकेको हो । घटनास्थल सदुमुकाम गोठलापानीबाट डेढ दिनको पैदल दुरीमा पर्दछ ।

वि.सं.२०७३ कात्तिक २१ आइतवार ०३:२९ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...