back
CTIZAN AD

भित्र नेताहरुको बैठक बस्न नसक्दा बाहिर नेविसंघको धर्ना

वि.सं.२०७५ चैत ४ सोमवार

585 

shares

४ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघका नेताहरुले नेपाली कांग्रेसको बैठकबाट नेविसंघ बारे यथाशिघ्र निर्णय गराउन सोमबार फेरि धर्ना दिएका छन् ।

नेपाल विद्यार्थी संघको निर्वतमान उपाध्यक्ष राम प्रसाद अधिकारीको नेतृत्वमा पार्टी कार्यालय सानेपामा गरिएको सो धर्ना सोमबार १० : ३० बजे शुरु भै १ बजे समापन गरिएको थियो ।

संघका निर्वतमान पदाधिकारी, केन्द्रीय सदस्य तथा सक्रिय कार्यकर्ताको उपस्थिति देखिएको सो धर्ना कार्यक्रमको मुख्य उद्धेश्य नेपाली कांग्रेसले बनाएको नेपाल विद्यार्थी संघको विधान अविलम्ब कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई बहुमतिय नभएर लोकतान्त्रिक विधिबाट चलाइनुपर्ने र पार्टीभित्र न्याय प्रणाली चुस्त पारिनु पर्ने लगायतका विषयहरु उठाइएको धर्नाका नेतृत्वकारी अधिकारीले संसारन्यूजसँग बताएका छन् ।


नेपाल विद्यार्थी संघ विघटन भएको कारण त्रिविले समयमै स्ववियू चुनाव गर्न नसकेकाले यो मुद्दा समग्र क्षेत्रमा उठिरहेको छ ।

केन्द्रीय समिति बैठक अनिश्चित देउवा, पौडेल र डा. कोइराला गोप्य खोपीमा

वि.सं.२०७५ चैत ४ सोमवार १६:०६ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...