back
CTIZAN AD

शक्ति समुहलाई अर्को अन्तराष्टिय अवार्ड

वि.सं.२०७३ कात्तिक २२ सोमवार

1.5K 

shares

shakti-samahu-nepal
महिला बेचबिखनको विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको शक्ति समूहल नेपालले फेरि अर्को अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । स्थानिय स्तर देखि अन्तराष्ट्रिय स्तरमा समेत मानब बेचबिखन बिरुद्ध निर्वाह गरेको भुमिकाको कदर गर्दै Region Empower, NoVo foundation, Nike foundation,Plan international UK, global fund for children Stars Foundation को आयोजनामा बेलायतको लण्डनमा शक्ति समूहलाई With And for Girls Award,  3 November 2016  प्रदान गरीएको छ ।
शक्ति समुहको तर्फबाट संस्थापक सदस्य तथा बर्तमान कार्यकारी निर्देशक श्री सुनिता दनुवार ले पुरस्कार ग्रहण गर्नुभएको छ ।  प्राप्त पुरस्कार राषी ५० हजार हजार अमेरीकी डलर प्रभाबित तथा किशोर किशोरी समुहका सदस्यहरुको क्षमता बिकास ,शिक्षा र बेचबिखन रोकथामको लागी खर्च गरीने शक्ति समूहका अध्यक्ष श्री बालकुमारी रानाले पत्रकारहरु संगको भेटघाट कार्यक्रमका बिच बताउनु भयो । कार्यकारी निर्देशक दनुवारले यो अवार्ड बाट प्राप्त रकमको सदुपयोगीताले यस पुरस्कारलाई पछि थप पुष्टि गर्ने बताउनुभयो ।
बिश्वभरीबाट २०० भन्दा बढी निबेदन परेको मध्य पहिलो चरणमा ४४ बटा संस्था नोमिनेसन मा परेको थियो । जसमध्य Asia and pacific  बाट शक्ति समुह लगायत २० बटा संस्थाले With And for Girls, Award प्राप्त गरेको छ । शक्ति समुहलाई यस अवस्था सम्म आइपुग्न साथ दिनहुने प्रभावित सदस्यहरु, कार्यसमिति, सल्लाहकार समिति, कर्मचारीहरु, साझेदार संस्थाहरु लगायत सम्पुर्ण सरोकारवालाहरुमा शक्ति समुहले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

वि.सं.२०७३ कात्तिक २२ सोमवार ११:५८ मा प्रकाशित

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...