back
CTIZAN AD

दुखी हुनु पर्यो

वि.सं.२०७५ चैत १६ शनिवार

729 

shares

बिजय कुमार शाह ‘अनुराग’, रुकुम

 

तिमिले भनिछौ अब एक्लै

बाच्ने बानी हुनु पर्यो।

म पनि सोच्दै छु

सबैदेखी टाढा साच्चि हुनु पर्यो।

……………..

पैसा छ खुशी छ सबथोक

छ भन्ने ब्यक्तीले पनि।

जिन्दगीको अन्तिम घडीमा आएर

दुखी हुनु पर्यो।

………………….

बाआमा छोडेर हिडेको

सन्तानले बेलाबेला भन्छ।

तपाईं बाचेपनी, मरेपनी

मेरो अंश बाकी हुनु पर्यो।

………………….

मेरी छोरीको बलात्कारपछि

हत्या भएको छ भन्दा।

अदालत भन्छ यो सबै

कुराहरुको साक्षी हुनुपर्यो।

………………..

जति प्रेम तिम्रा लागि यो

मेरो मन भित्र दबेको छ।

त्यतिनै प्रेम तिम्रो त्यो

मन भित्र मेरा लागि हुनु पर्यो। …………………..

 

वि.सं.२०७५ चैत १६ शनिवार १५:३९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

कविता : हिंसा

कविता : हिंसा

कविराज घिमिरे ,भक्तपुर ती वक्ष द्योतक बने खुला छँदा आधा...

कविता : आमा

कविता : आमा

विदुर अधिकारी, रामपुर,चितवन . बनेर आमा सुरम्य माथा,चुमी बढायौ यहीँ...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले...

कविता : यो बाटो कसरी काटे होला ?

कविता : यो बाटो कसरी काटे होला ?

छविलाल कोपिला मजगाउँ, देउखुरी दाङ एक युग, एक समय यो...

कविता : भोलि उस्तै यिनै हुन्छन्

कविता : भोलि उस्तै यिनै हुन्छन्

 कलानिधि दाहाल रातोपुल , काठमाडौँ म लेखूँ जिन्दगानी यो नदेख्ने...