back
CTIZAN AD

उज्बेकिस्तानको बाहिरी ऋण् १७ अर्ब ३० करोड डलर

वि.सं.२०७५ चैत १७ आइतवार

567 

shares

१७ चैत, तास्कन्द ।  उज्बेकिस्तानको कूल बाह्य ऋण अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ९ दशमलब ५ प्रतिशतले वृद्धि भई १७ अर्ब ३० करोड डलर पुगेको छ ।

उज्बेकिस्तानको केन्द्रीय बैंकले अगामी वर्ष पनि सार्वजनिक क्षेत्रमा विदेशी ऋण अझै बढ्ने जनाएको छ । निजी क्षेत्रमा करिब सात अर्ब २० करोड डलर तथा राज्य सञ्चालित विभिन्न योजनामा करिब १० अर्ब डलर ऋण प्रवाह भएको छ ।

निजी क्षेत्रमा प्रवाह भएको विदेशी ऋणका लागि भने सरकारी प्रत्याभूति दिइएको छैन । बैंकका अनुसार सरकारी क्षेत्रमा आएको ऋणका लागि भने सरकार वा सरकारको प्रत्याभूतिमा ऋण प्राप्त भएको छ ।

निजी क्षेत्रमा आएको ऋण मुख्यतः तेल, ग्यास र ऊर्जा क्षेत्रमा छ, जसमा पाँच अर्ब ५० करोड डलर लगानी भएको छ । बैंकिङ क्षेत्रमा ९७ करोड ८२ लाख डलर ऋण लगानी भएको छ ।

वि.सं.२०७५ चैत १७ आइतवार १७:४५ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...