back

आज दिनभरी मेघ गर्जनसहित हुरी बतास र वर्षा हुने

वि.सं.२०७५ चैत २३ शनिवार

30 

shares
Getty images

२३ चैत काठमाडौं । आज बिहानै देखि उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा सहित चट्याङ परेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसा आज दिउँसो देशका अधिकांस भूभागहरुमा सामान्य देखि पूर्णतया बदली रहने र केहि स्थानहरुमा मेघ गर्जन सहित चट्याङ र हुरी बतासका साथ वर्षाको संभावना देखिएको छ ।

त्यस्तै उच्च हिमाली भू–ागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको र तराइका भू–भागहरुमा हुरि बतास चल्ने संभावना देखिन्छ ।

त्यस्तै देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानहरुमा र पश्चिमी भु–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ । उच्च हिमाली भू–भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ । तराइका भू–भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिन्छ ।

वि.सं.२०७५ चैत २३ शनिवार ०८:४५ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...