back
CTIZAN AD

बारा–पर्सामा सामान्य हावाहुरी नभई ‘टोर्नाडो’ भएको पुष्टि

वि.सं.२०७५ चैत २४ आइतवार

699 

shares

२४ चैत, काठमाडौ । गत आइतबार बारा, पर्सामा आएको हावाहुर्री ‘टोर्नाडो’ भएको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभाग र द स्मल अर्थ नेपालले संयुक्त रुपमा गरेको प्रारम्भिक अध्ययनबाट यो तथ्य खुलेको हो । ‘टोर्नाडो’ सुनामीजत्तिकै शक्तिशाली, हुरी भएको वैज्ञानिकहरुको भनाइ छ ।

दुुवै संस्थाका वैज्ञानिक टोलीले सेन्सेस्नल भू उपग्रहबाट प्राप्त रेजुलेसनबा तस्बीर अध्यनबार्ट ‘टोर्नाडो’ हुरी भएको पत्ता लगाएको विभागका महानिर्देशक सुर्जुकुमार वैद्यले जानकारी दिए ।

बारा-पर्सामामा हुरीबाट २८ जनाको मृत्यु भएको थियो । पाँच सयभन्दा धेरै घाइते भएका थिए । जसबाट १ हजार ३ सय घर भत्किउको प्रारम्भिक विवरण छ । आइतबारको नयाँ पत्रिका दैनिकबाट ।

वि.सं.२०७५ चैत २४ आइतवार ०८:१८ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...