back
CTIZAN AD

वंशजको नागरिकता रोक्न सर्वोच्चको आदेश

वि.सं.२०७५ चैत २६ मंगलवार

588 

shares

२६ चैत, काठमाडौं । वंजका आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयले गरेको परिपत्र (सर्कुलर) रोक्न सर्वोच्च अदालतले सोमबार अन्तरिक आदेश दिएको छ ।

वंशजका आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृहले चैत १९ गते सुर्कलर गरेको थियो । गृहमन्त्रीको राम बहादुर थापाको एकल निर्णय अनुरुप गरिएको उक्त सर्कुलर संविधान र नेपाल नागरिकता ऐनविरुद्ध भएको दाबी सहित वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट दिएका थिए ।

जन्मका आधारमा नागरिकता प्राप्त नागरिकको सन्ताले आफ्नो बाबु र आमाको नागरिकता संलग्न गरी निवेदनमा दिएमा वंशजको आधारमा नागरिकता दिन थापाले निर्देशन दिएका थिए ।

रिटमा सुनुवाईपछि सर्वोच्चका न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्रधानमन्त्री, तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र मन्त्री थापाका नाममा निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकमा यम विरहीले लेखेका छन् ।

वि.सं.२०७५ चैत २६ मंगलवार ०७:४२ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...